विद्यार्थी भर्ना तथा पुस्तक वितरण

विद्यार्थी भर्ना तथा पुस्तक वितरण
---------------------------------------------------------------------------------------------------------------
    शैक्षिक वर्ष २०७८ को विद्यार्थी भर्ना तथा पुस्तक वितरण विद्यालयले दिएकाे समय तालिका अनुसार भाैतिक दूरी कायम गर्दै हुने व्यहोरा सम्पूर्ण अभिभावक एवम् विद्यार्थीहरुलाई जानकारी गरीन्छ तथा विद्यालय आउँनुहुदा अनिवार्य मास्क लगाएर उपस्थितिका लागि जानकारी गराइन्छ ।
  • नयाँ पुस्तक लिनका लागि अघिल्लो कक्षाका पुस्तकहरु अनिवार्य फिर्ता गर्नुपर्नेछ ।
  • कक्षा शिशु र नयाँ विद्यार्थी भर्ना माथिका सबै दिनहरुमा हुनेछ ।
श्री शिक्षासदन मा.वि. धरान १५ सुनसरी


Comments

Post a Comment

Popular posts from this blog